Logo

सर्वोच्चको न्यायधिसविरूद्ध सुनवाइ समितिले उजुरी लिने निर्णय

काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायधिसहरू विरूद्द उजुरी आह्वान गरिने भएको छ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि हालै प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । संसद सचिवालयमा सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको छ । गत मङ्सिर ५…