Logo

देउवा र गगनबीच फरक छैन्, संवाद गर्ने परिपाटी नै छैन् : इन्दु प्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरुबीच अन्तरद्वन्द्व सुरु हुने दाबी गरेका छन् । ०५८ सालमा कांग्रेस दुई चिरा हुँदा ठूलो क्षति व्यहोरेकाले अब पार्टी नफुट्ने तर ‘ओरिजिनालिटी’ मरिसकेकाले ‘रिभाइभ’ गर्नुपर्ने औंल्याए । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले कांग्रेसभित्र अब युवा एकातिर र पाका पुस्ताका…