Logo

टाटा सुमोले घरमा ठक्कर दिदा क्षति

चपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा न ८ सन्तपुरमा टाटा सुमोले घरमा ठक्कर दिदा क्षति पुगेको छ । सडकमा गुडि रहेको ना१ज २०८२ नम्बरको शिखरापुर टाटा सुमो अनियंत्रित भएर घरमा छिर्न पुगेको हो । चन्द्रनिगाहपुर गौर सडक भन्दा ३० मिटर पर रहेको दिनेश सापकोटाको घर भित्र सुमो छिरेको स्थानियले बताएका छन । घरको आगनमा रहेकाहरुले…