पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस अन्तिम चरणमा पुगिरहदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरामै आयोजित आफ्नो पार्टीकै बिभिन्न कार्यक्रममा सक्रिय सहभागी रहेका छन् । शनिबार बिहान हवाई उडानमार्फत पोखरा आएका महामन्त्री थापा शनिबार पार्टीको भात्री संस्था नेपाल मुस्लिम संघको भेला , नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा पार्टीका तर्फबाट बिजयी जनाप्रतिनितिधिहरुसंग्को अन्तरक्रिया…