Logo

स्रोतको सुनिश्चितता नहुँदा पूर्वाधारका योजनाहरु भद्रगोल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले स्रोतको सुनिश्चितता नगरि योजना थप गर्ने परिपाटी नेपालका धेरै पूर्वाधारका योजनाहरु भद्रगोल भएको टिप्पणी गरेकी छिन् । बिहीबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद डाँगीले आयोजनाहरुको क्रसचेक गर्ने सरकारी निकायहरु भएपनि आफ्नो काममा जिम्मेवार नहुँदा पूर्वाधार योजनाहरु भद्रगोल भएको बताइन् । उनले भने, ‘सबै आयोजनाहरुको क्रसचेक गर्नका…