काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तीन तहकै धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी छलफलमा उनले अब आउने नीति तथा कार्यक्रम शिक्षा संघहरुले नभएर स्थानीय तहले डेलिभरी…