Logo

बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन : न्यायालयले नै छिनोफानो गर्छ

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । उद्योगी विनोद चौधरीलाई सीआइबीले बयान लिइसकेको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ । सोही प्रकरणलाई लिएर विनोदका छोरा अर्थात चौधरी ग्रुपको…