काठमाडौं। राप्रपा नेपाालले राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गर्न आह्वान गरेको छ । सोमबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकतावद्ध हुनुपर्ने र यसका लागि सामूहिक नेतृत्व र सबैको ससम्मान सहभागितको आधारमा मोर्चा निर्माण गरेर…