Logo

युवाको भरोसा जगाउनेगरी काम गर्नुपर्ने सरकारको दायित्व

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतामा भएको निराशा चिर्न र सरकारप्रति भरोसा जगाउने कार्य मुख्य चुनौति भएको बताएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गरेका प्रधानमन्त्री दाहालले युवा वर्गको भरोसा जगाउने गरी काम गर्नु अहिलेको सरकारको मुख्य चुनौति भएको बताए । ‘समाजमा विशेषतः युवाहरूमा प्रकट भइरहेको नैराश्यता र…