काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव पम्फा भुषालले कुटनीतिक पहलकदमी र बिकसित प्रविधिको प्रयोगबाट सीमालाई नियन्त्रण गर्नुपर्ने बताएकी छिन् । आज ‘सार्वभौमिकताः सीमा र पानी’ छलफल कार्यक्रममा उनले सार्वभौमिकताको कुरा गर्दा खुला सीमाना सबैभन्दा ठूलो समस्या भएको भन्दै यसलाई नियमन गर्न आवश्यक भएको बताईन् । उनले भनिन्, ‘हामी अहिले खुला सीमामा छांै, यसले पनि हाम्रो राष्ट्रिय…