रामेछाप । रामेछापको हिमाली गाउँ लाहाछेवरका विद्यार्थीको लागि विद्यालयमा नै दिवा आवास सुरु भएको छ । रामेछाप जिल्लाको उत्तरी भेगको अन्तिम मानवबस्ती उमाकुण्ड गाउँपालिका–१ लाहाछेवरको श्री हिमालय आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई विद्यालयमा नै दिवा आवास सञ्चालनमा ल्याएको हो । सो बस्ती समुन्द्री सतहदेखि २ हजार ७ सय ५० मिटरको उचाइमा रहेको छ । वडा कार्यालयको…