Logo

‘छोरी आत्मनिर्भर’ कार्यक्रम सरकारको नयाँ वार्षिक नीतिमा आउने

विराटनगर । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने भएको छ । यस्तो कार्यक्रमा ल्याउने योजनाको तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले जानकारी दिए हुन् । मन्त्री चौधरीले सरकारले महिलालाई उद्यमशिलतामा जोड्नका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम नीति कार्यक्रममै ल्याउने योजना रहेको बताइन् । ‘महिलालाई उद्यमशिलतामा जोड्ने…