Logo

डोल्पामा ‘राब्ने पूजा’सहित पुननिर्मित गुम्बा उद्घाटन गरिने

काठमाडौं । डोल्पा जिल्लाको चर्चित फोक्सुन्डो ताल किनारमा अवस्थित प्राचीन बोन गुम्बा पुननिर्माण भएको खुसीयालीमा धुमधामसँग ‘राब्ने पूजा’ गरी उद्घाटन गरिने भएको छ । यही वैशाख २६ गतेदेखि चारदिनसम्म नाम्ग्याल याङ्गटुप पूजाविधिद्धारा गुम्बाको राब्ने तथा उद्घाटन कार्यक्रम गरिने पूजा आयोजक समितिका संयोजक गेसे लोडोई छोगलेगले जानकारी दिएका छन् । पन्ध्रौँ शताब्दीमा धार्मिक गुरु टेतोन छेवाङ…