काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई समर्थन गर्न एमाले तयार भएको छ । एमालेले सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि एकीकृत समाजवादीले राजनीतिक सत्ता गठबन्धनको समीकरण परिवर्तनको संकेत गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली समाजवादीलाई समर्थन तयार भएका हुन् । एमालेले सोडारीलाई समर्थन गरी विश्वासको मत दिने पत्र पठाइसकेको एकीकृत…