Logo

फोन बन्द गरेर कतारबाट भाग्दै हमासका नेताहरु

दोहा । गाजा क्षेत्रमा इजरायलले आक्रमणलाई तिव्र पारेपछि हमासका नेताहरु कतार छोड्न लागेका छन् ।कतारमा असुरक्षित महसुस गर्दै पलायन भइरहेका नेताहरु कहाँ जादैछन् भन्ने अझै स्पष्ट नभएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अरबी एक टेलिभिजन च्यानलका अनुसार मंगलबार साँझ धेरै हमास नेताहरूले आफ्नो फोन स्विच अफ गरेको बताएको छ । उनीहरmले सकैको फोन कल…