काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । अनुदान स्वीकृति, टोली गठन, सरुवा र नियुक्ति पदस्थापन लगायतका नौ वटा विषयमा विभिन्न निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी छन् । लगानी सम्मेलनलाई ध्यानमा राख्दै सरकारले विदेशी लगानी ल्याउन…