Logo

उच्चस्तरीय समितिका अध्यक्ष घले युरोप र मध्य पूर्वको भ्रमणमा जाँदै

काठमाडौं । सर्वोच्च अदालतको परमादेशद्वारा गठित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद (एनसीसी) पदाधिकारी तथा एनआरएन अभियन्ताहरुसँग प्रत्यक्ष छलफल गर्ने भएका छन् । हाल कर्मभूमि अष्ट्रेलियामा रहेका घलेले मे ३–५, २०२५ का लागि तय भएको एनआरएनएको महाधिवेशनका लागि अन्तर्राष्ट्रियस्तरमा छलफल तथा अन्तरक्रियालाई प्रभावकारी बनाउन विश्वका…