एजेन्सी : अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले हिंसा र लुटपाट रोक्नका लागि आफूले तालिबानलाई राजधानी काबुलमा प्रवेश गर्न भनेको बताएका छन् । हामिद करजईले समाचार एजेन्सी असोसिएटेड प्रेसलाई दिएको साक्षात्कारमा भने, ‘तालिबानका नेताले आफ्ना लडाकू अफगान राजधानीमा प्रवेश नगर्ने आश्वासन दिएका थिए ।’‘तर अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनी आफ्नो सबै वरिष्ठ अधिकारीसँग अचानक काबुलबाट निस्किए र…