पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर–१ बाट उम्मेद्वारी दिएका छन् । स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका उनको चुनाव चिन्ह त्रिभुज हो । पुराना दल र नेताले गरेको नीतिगत र संरचनागत कमजोरीलाई सुधार गरेमा देशमै बसेर परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाउन राजनीतिमा आएका बस्न्यातसँग…