काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारीको फाइदाको लागि र केही राजनीतिक नेताको कमिसनको लागि पाथीभरामा केबलकार निर्माण थालिएको आरोप लगाएका छन् । आइतबार पार्टी कार्यालय धुम्वराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेताहरुको शेयर सुनिश्चितता लागि जनतमाथि गोली चलाएर र दमन गरेर केबलकार अहिले बनाउन जरुरी नरहेको बताएका हुन् । उनले…