Logo

संघीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । दुवै सदनको बैठक शुक्रबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप शुक्रबारदेखि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । यो अधिवेशनमा सरकारले…