Logo

ललितपुरबाट अरुले पनि सिक्न सक्छन् : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले, ललितपुर महानगरपालिकाले अन्य पालिकाले समेत धेरै कुरा सिक्नु पर्ने बताएका छन् । शुक्रबार ललितपुर वडा १९ मा आयोजित सद्भाव मेलामा उनले आफूले गरेका कामलाई नमुना कामको रुपमा लिएर अरुले समेत आफ्नो शैली पछ्याएको बताए । उनले जारी सद्भाव मेला समेत अन्य पालिकाका लागि सिकाइका अर्को अध्याय हुन सक्ने…