Logo

काठमाडौं महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आजबाट सुरु भएको प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न खेल विधामा महानगरभित्रका ८३ विद्यालयका ३ हजार २ सय ५० जना छात्रछात्रा सहभागि भएका छन् । जसअन्तर्गत भलिवल ८ सय जना, कवड्डी ८ सय…