Logo

भूकम्पको पूर्वतयारी गरेनौं भने ठूलो जोखिम उठाउनुपर्ने हुनसक्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपतको जोखिमबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताएका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी अन्तरक्रियामा बोल्दै नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएकाले त्यसबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका हुन् । ‘नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र पश्चिमी क्षेत्रमा ठूला…