Logo

राजेन्द्र महतोले लोसपा छाडेका हुन ?

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । फेसबुक ह्याक गर्दै ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरिएको थियो । फेसबुक ह्याक भएको भन्दै महतोले यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् । उनले फेसबुकमा लेखेका छन्, 'मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार…