काठमाडौँ । स्थानिय बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजाेकाे तुलनामा आज ६ सयले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ । सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार…