Logo

टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग बंगलादेश ५ विकेटले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघि खेलिएको सिरिजमा बंगलादेशले अमेरिकासँग ५ विकेटले पराजय भोगेको छ । तीन खेलको सिरिजमा अमेरिकाले १–० को अग्रता बनाउन सफल भयो । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । जवाफमा अन्तिम ओभरको ३ बल बाँकी हुँदा अमेरिकाले ५ विकेट गुमाएर लक्ष्य पूरा…