काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आन्दोलन जाने तय भएसँगै काठमाडौँ उपत्यकाका सबै पार्टी नेतृत्व र भ्रातृ संगठनका प्रमुखहरुलाई छलफलमा बोलाएको छ । पार्टीको जारी केन्द्रीय समिति र संसदीय दलको बैठककै बिच काठमाडौँ, ललितपुर र भक्तपुरको पार्टी नेतृत्वका साथसाथै भ्रातृ संगठनका प्रमुखहरुलाई पार्टी कार्यालय सानेपामा छलफलका लागि बोलाइएको हो । कांग्रेसका एक नेताले शुक्रबारदेखि आन्दोलनमा…