Logo

‘संविधान बाहिर जान सकिन्न, चित्त नबुझे संशोधन गर्न सकिन्छ’

काभ्रे । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वभौम संविधानसभाले बनाएको संविधानको खिलाफमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानको परिधिभित्र बस्नुपर्ने बताएका छन् । काभ्रेको नमोबुद्द नगरपालिका वडा नं १ मा स्वास्थ्य चौकी भवन उदघाटन, बालमैत्री वडा घोषणा र वडाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले जे गर्नुपर्ने हो संविधानको परिधिभित्रै रहेर गर्नुपर्नेमा जोड…