काठमाडौं । वैदेशिक यात्राका लागि सर्वाधिक महत्वपूर्ण डकुमेन्टको रुपमा रहने नेपाली राहदानी (पासपोर्ट)ले विश्वव्यापी सूचकांकमा एक स्थान सुधार गरेको छ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनको तथ्यांकका आधारमा हेन्ले पासपोर्ट इन्डेक्स जारी हुँदा नेपालको पासपोर्ट ९८ औं स्थानमा परेको छ । नेपाल गत वर्ष ९९ औं स्थानमा थियो । सन् २००६ मा ७६ औं स्थानमा रहेको…