Logo

बजेटमा ओलीको प्रश्न— ‘यो अर्थमन्त्रीको बजेट हो कि गठबन्धनको ?’

काठमाडौं । गठबन्धन सरकारका तर्फबाट आएको नयाँ बजेटले सहकार्य संस्कृतिको प्रतिनिधित्व नगरेको भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । एमाले संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षण दिँदै गठबन्धन दलका मुख्य नेता ओलीले बजेट अर्थमन्त्रीका तर्फबाट मात्र आएको जस्तो देखिएको भनेर टिप्पणी पनि गरेका छन् । ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको…