Logo

जलवायु परिवर्तनको विषयले संसद्मा प्राथमिकता पाउनुपर्छ : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको विषयमा गम्भीर बसह जरुरी रहेको बताएका छन् । आइतबार संघीय संसद भवनमा बसेको प्रतिनिधसभामा बोल्दै उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाएको उल्लेख गरे । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर २४९, ५० र ५१ गरी…