काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले युवापुस्ताको चिन्ता सकारात्मक भएमात्रै मुलुकले समृद्धितर्फ फड्को मार्न सहज हुने बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले बैंक ऋणको किस्ता तिर्न नसक्दा मनपरी बोल्ने जनशक्ति तयार भइरहेको भन्दै चिन्ता व्यक्त गरे । रोजगारी र उत्पादनमूलक…