Logo

धनगढीका ११ वटा वडाको मतगणना सम्पन्न,हेर्नुस् कसको कति मत ?

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा ११ वडाको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ११ वडाको मतगणना सम्पन्न भएको हो। १९ वटा वडा रहेको धनगढीमा १, २, ३, ४, ५, ६, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ । वडा नम्बर १, २, ३, ४, ५, १५, १७…