Logo

प्रहरी नियन्त्रणमा नक्कली डाक्टर

काठमाडौं । चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा काम गर्ने गरेको भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका एक नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगर–२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई सार्वजनिक गरेको हो । उनले नेपाल मेडिकल…