Logo

मन्त्री सिंह र  भारतका विद्युतमन्त्री भट्टरबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको शहरी विकास मन्त्रालयमा सचिव गोपाल प्रसाद सिग्देलले जानकारी दिएका छन् । उनले भने,…