Logo

पत्रकार किशोर नेपालको जन्मदिवस सभामा पत्रकारिताको चर्चा

काठमाडौं । प्रतिनिधि सभाका पूर्व सभामुख, नेपाल पत्रकार महासंघका पूर्व सभापतिहरु र वरिष्ठ पत्रकारहरुले नेपाली पत्रकारिताको प्रभाव र विश्वसनियता कमजोर हुँदै गएको औंल्याएका छन् । राजनीति र अन्य स्वार्थ समूहको प्रभावबाट अलग रहेर कलम नचलाए पत्रकारिताको साख र विश्वसनियता जोगाउन नसकिने उनीहरुको तर्क थियोे । पूर्व सभामुख दमननाथ ढुंगानाले पत्रकारिताले निर्भय भएर कलम चलाउन आवश्यक…