Logo

राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रियामा छौं : मन्त्री शर्मा

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएकी छन् । शुक्रबार पुल्चोक इन्जिनियरिङ अध्ययन सस्थानमा लोकस प्रर्दशनी २०२४ को उदघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरिसकेको भन्दै त्यसकै आधारमा आवश्यक नियम कानुनहरु र राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रिया अगाडि…