Logo

बाबुरामलाई गल्ती सच्याउन प्रभु साहकाे आग्रह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई विगतका गल्तीबाट पाठ सिकेर त्यसलाई सच्चाउन तत्पर हुन सुझाव दिएका छन् । बुधबार काठमाडौंमा नेसपाको स्थापना दिवस कार्यक्रममा अध्यक्ष साहले अझै पनि समाजको आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना भएका नेता डा. भट्टराई भएको उल्लेख गर्दै उनले गल्ती सच्चाउन तत्पर…