Logo

विपन्नको जीवनस्तर उकास्न मेहनत

विराटनगर । मोरङको जहदा गाउँपालिका–५ पोखरियामा छ मुसहर बस्ती । अतिविपन्न परिवारले बसोबास गर्ने बस्तीका पुरुष हरेक दिन मजदुरी गर्छन् । महिला पनि घर धन्दापछि बेला बेला काम गर्न जान्छन् । बस्तीका बालबालिका नजिकै रहेको दिनाभद्री आधारभूत विद्यालयमा पढ्छन् । मुसहर बस्तीका बालबालिका पढ्ने स्कुलमा केही दिनअघि मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र…