Logo

‘नेताहरुले श्रम गर्न छोडे, चन्दाको पछि दौडे’ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले कम्युनिष्ट पार्टीहरुको उदय श्रमिककै बलमा आएको भएपनि नेतृत्व तहमा पुगेका नेताहरुले श्रम गर्न छोडेको टिप्पणी गरेका छन् । शनिबार ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव चन्दले नेतृत्व तहमा पुगेपछि श्रम गर्न छोडेर नेताहरु चन्दाकै पछि दौडेको आरोप लगाए…