Logo

अनलाइन जुवा खेलाउने युवक पक्राउ

विराटनगर । प्रतिबन्धित अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ती माध्यमबाट करिब डेढ अर्बको कारोबार गरेको भनिएका २६ वर्षीय डम्बरबहादुर साहलाई प्रहरीले इलामबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार अनलाइन जुवा खेल्नेहरूका लागि अवैध रुपमा रकम ट्रान्सफर गरिदिने समूहका नाइकेलाई पक्राउ गरेको जनाएको…