काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष बद्री केसीले हालै चन्द्रागिरी हिल्स रिसर्टमा आफ्नो समूहको भेलामा गरिएको लाखौं खर्च सदर गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई दबाब दिइ रहेको खुलासा भएको छ । केन्द्रीय कार्यालय वालुवाटारमा कार्यरत सहायक निर्देशक बन्दना शर्माले अध्यक्ष केसीको निर्देशनमा कार्यकारी निर्देशक (सिइओ) राजेन्द्र कुमार राउतले एनआरएनए भित्र आर्थिक तथा…