Logo

रुसी राष्ट्रपति मस्को फर्केलगत्तै दक्षिण कोरियाको बन्दगाह आईपुग्यो युध्दपोत

काठमाडौं । आणविक शक्ति संचालित अमेरिकी विमान वाहक युध्दपोत ‘थियोडोर रुजवेल्ट’ शनिबार दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा आईपुगेको छ । दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासको लागि यो युध्दपोत आइपुगेको दक्षिण कोरियाको नौसेनाले जनाएको छ । दक्षिण चीन सागरको विवादित जलमार्गमा चीनको ‘खतरनाक र आक्रामक व्यवहार’ को निन्दा गर्दै तीन राष्ट्रका नेताहरूले अगस्त २०२३…