काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले सेमिफाइनलको यात्रा तय गरेको छ । सोमबार राति भएको सुपर ८ को तेस्रो खेलमा अस्ट्रेलिया विरुद्ध जित निकालेपछि भारत सेमिफाइनलमा प्रवेश गरेको हो । टी–२० विश्वकपको तेस्रो सुपर ८ खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गर्न सफल भयो । पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर…