Logo

बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि आन्दोलन फिर्ता

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र शिक्षक तथा व्यवस्थापनबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ । आफूहरुको बढुवा प्रक्रिया अघि नबढाएको भन्दै झन्डै एक महिनादेखि कर्मचारी र शिक्षकले आन्दोलन गर्दा पठनपाठनका साथै उपचार सेवा प्रभावित भएको थियो । प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्की बढुवा प्रक्रिया अघि बढाउन सहमत भएपछि…