Logo

‘महिला न्यायाधीशहरुमा क्षमता, साहस र अध्ययन हुनुपर्छ’

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित दोस्रो महिला न्यायाधीश सम्मेलनमा २०८१ मा बोल्दै उनले महिला न्यायाधीशलाई नेपालको न्यायालय र न्यायप्रणालीको गौरव बनाउन आफ्नो तर्फबाट सक्ने मद्दत गर्ने बताए । उनले भने,‘महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ । यसमा म…