Logo

मकवानपुरमा नयाँ सिडियो, नागरिकले महशुस गर्नेगरि सेवा दिने प्रतिवद्धता

मकवानपुर । मकवानपुर जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारी(सिडिओ) स्कीम श्रेष्ठले जिल्ला प्रशासन मकवानपुरले नागरिकले महशुस गर्नेगरि सेवा उपलब्ध गराउने बताएकी छन् । गत फाल्गुन १५ देखि प्रमुख जिल्ला अधिकारी मकवानपुरको जिम्मेवारी सम्हालेकी श्रेष्ठले आज जिल्लाका सञ्चारकर्मीहरुसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुलाई सहि सुचना सम्प्रेषण गरी जिल्ला प्रशासनको काम कारबाहीमा सघाउनसमेत अनुरोध गरेकी हुन् ।…