८० प्रतिशत जति लिभरका बिरामी रक्सी सेवनले गर्दा भएको देखिन्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’को कारणले पनि हुन्छ । तर खानपिनको ध्यान दिन दिनसके राम्रो हुन्छ । धेरै प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । सिरोसिस भइसकेको अवस्थामा रक्सी सेवन गर्नु हुँदैन् ।डा.एकानन्द सिंहकलेजो प्रत्यारोपण सर्जन लिभरमा कस्ता कस्ता समस्याहरु हुन्छन् ? कस्तो अवस्थामा लिभरको सर्जरी नै गर्नुपर्छ…