Logo

‘बाढि–पहिरोले सडक अवरुद्ध गरे जस्तै सरकारले सदन अवरुद्ध गर्यो’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाढिू पहिरोले सडक अवरूद्ध गरे जस्तै सरकारले पनि सदन अवरुद्ध गरेको आरोप लागाएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले देशभरीको सडकलाई पन्छाएर सदनमा पनि सरकारलाइ पन्छाउनुपर्ने बताए । उनले भने, ‘यता सदनमा सरकारले बाटो छेकेको जस्तो भएको छ ।  यो बाढि  पहिरोले …